लण्डनमा मनाइयो छठ (फोटो फिचर)

लण्डन । वेलायतवासी नेपाली समुदायले छठ पर्व मनाएका छन् । एसोसिएसन अफ नेप्लिज मधेसी सोसाइटीको आयोजनामा आइतवार लण्डनमा छठ मनाएको हो । कार्यक्रममा भुतपूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, वेलायतका लागि नेपाली राजदुत दुर्गा वहादुर सुवेदी, समाजसेवी डा. राघव घिताल, एनआरएन युकेका महासचिव राजकुमार त्रिपाठी, एनआरएनए केन्द्रिय सदस्य रामशरण सिमखडा लगायतको उपस्थिती थियो । छठ पर्वमा … Continue reading लण्डनमा मनाइयो छठ (फोटो फिचर)